नयाँ नेपालका लागि नयाँ सञ्चार, जनताका लागि रेडियो
आवाजविहीनहरुको आवाज
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज


अपराध समाचार बिस्तारमा >>

जमिम शाहको हत्या

२४ माघ, काठमाडौं । स्पेस टाइम नेटवर्कका अध्यक्ष जमिम शाहको काठमाडौंको लाजिम्पाटमा गोली हानी हत्या भएको छ । बा १५ प ८७ ३३ नम्बरको मोटरसाइकल चढेर आएका दुई व्यक्तिले बा १ च २१ ५१ नम्बरको निजि कारमा सवार शाहलाई आज दिँउँसो गोली हानेका थिए ।

छातिमा गोली लागेर गम्भीर घाइते भएका शाहको काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कार चालक काठमाडौं सामाखुशीका मथुरामान मालाकार घाइते हुनुभएको छ । तिघ्रामा गोली लागेका मालाकारको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।



<< Previous Next »

Total Comments :0


Leave a Comment

(Name Required *)
(Mail Required * Will not be published)
(Website)







FOR Advertisement Please contact Radio Mirmire for details.

 
Powered by: SanTech Services Pvt. Ltd. Mechi-Kali Communication Pvt. Ltd.
Radio Mirmire 89.4 MHz
Post Box: 26165, Phone: 01-4771228, Fax: 01-4770058
Anamnagar Kathmandu, Nepal
Total Page Hits 145617 since June 2009
© 2009 Radio Mirmire.All Rights Reserved.