नयाँ नेपालका लागि नयाँ सञ्चार, जनताका लागि रेडियो
आवाजविहीनहरुको आवाज
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज


आर्थिक समाचार बिस्तारमा >>

जापानद्वारा ६५ करोड सहयोग

२६ माघ, काठमाडौं । जापान सरकारले नेपालको खाद्य सुरक्षाका लागि ६५ करोड ६४ लाख ४० हजार आर्थिक अनुदान सहयोग गरेको छ ।

अर्थ मन्त्रालयमा आज भएको सहयोग सम्बन्धी सम्झौता पत्रमा नेपालका लागि जापानका राजदुत तात्सु मिजुनो र अर्थमन्त्रालयका सचिव रामेश्वर खनालले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ । सहयोग रकम नेपालको खाद्यान्न अपुग रहेका जिल्लाहरुमा खर्च गरीने छ ।

जापान सरकारको सहयोग रकम खाद्य संस्थान मार्फत खर्च गरिने अर्थमन्त्रालयद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ ।



<< Previous Next »

Total Comments :0


Leave a Comment

(Name Required *)
(Mail Required * Will not be published)
(Website)







FOR Advertisement Please contact Radio Mirmire for details.

 
Powered by: SanTech Services Pvt. Ltd. Mechi-Kali Communication Pvt. Ltd.
Radio Mirmire 89.4 MHz
Post Box: 26165, Phone: 01-4771228, Fax: 01-4770058
Anamnagar Kathmandu, Nepal
Total Page Hits 145629 since June 2009
© 2009 Radio Mirmire.All Rights Reserved.