नयाँ नेपालका लागि नयाँ सञ्चार, जनताका लागि रेडियो
आवाजविहीनहरुको आवाज
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज


राजनीतिक समाचार बिस्तारमा >>

दुई न्यायाधीसको नाम अनुमोदन

१९ फागुन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सर्बोच्च अदालतमा स्थायी न्यायाधीसका लागि सिफारिस दुई जनाको नाम अनुमोदन गरेको छ । बुधबार विहान बसेको समितिको बैठकले स्थायी न्यायाधीसमा नियुक्तिका लागि सिफारिस मोहनप्रसाद सिटौला र रणबहादुर बमको नाम अनुमोदन गरेको हो ।

न्यायपरिषदद्वारा सिफारिस दुवैविरुद्ध कुनै उजुरी परेको थिएन । दुवैको नाम सर्बसम्मतिले अनुमोदन भएपछि न्यायपरिषदलाई नियुक्तिका लागि बाटो खुलेको छ ।

यसअघि उहाँहरु दुवै सर्बोच्च अदालतमा अस्थायी न्यायाधीसमा कार्यरत हुनुहुन्थ्यो ।



<< Previous Next »

Total Comments :0


Leave a Comment

(Name Required *)
(Mail Required * Will not be published)
(Website)







FOR Advertisement Please contact Radio Mirmire for details.

 
Powered by: SanTech Services Pvt. Ltd. Mechi-Kali Communication Pvt. Ltd.
Radio Mirmire 89.4 MHz
Post Box: 26165, Phone: 01-4771228, Fax: 01-4770058
Anamnagar Kathmandu, Nepal
Total Page Hits 145632 since June 2009
© 2009 Radio Mirmire.All Rights Reserved.