नयाँ नेपालका लागि नयाँ सञ्चार, जनताका लागि रेडियो
आवाजविहीनहरुको आवाज
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज


समाजिक समाचार बिस्तारमा >>

पश्चिम नेपालमा विद्युत अवरुद्ध

२६ माघ, घोराही । पश्चिम नेपालको विद्युत सेवा मंगलबार विहानैदेखि अबरुद्ध भएको छ । भारतको टनकपुरस्थित पावर हाउस मर्मत गर्नुपरेकाले बिद्युत अवरुद्ध भएको हो । विद्युत सेवा अबरुद्ध हुँदा राप्ती अञ्चलका दाङ, सल्यान, रुकुमलगाएत पश्चिम नेपालका सेवाग्राही मर्कामा परेका छन् ।

विद्युत नहुँदा सल्यानमा सन्चालित रेडियोहरुको प्रसारण बन्द भएको छ । मर्मत भइरहेकाले कतिबेलादेखि बिद्युत सुचारु हुने भन्ने एकीन नभएको नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय लमहिले जनाएको छ ।



<< Previous Next »

Total Comments :0


Leave a Comment

(Name Required *)
(Mail Required * Will not be published)
(Website)







FOR Advertisement Please contact Radio Mirmire for details.

 
Powered by: SanTech Services Pvt. Ltd. Mechi-Kali Communication Pvt. Ltd.
Radio Mirmire 89.4 MHz
Post Box: 26165, Phone: 01-4771228, Fax: 01-4770058
Anamnagar Kathmandu, Nepal
Total Page Hits 145622 since June 2009
© 2009 Radio Mirmire.All Rights Reserved.