नयाँ नेपालका लागि नयाँ सञ्चार, जनताका लागि रेडियो
आवाजविहीनहरुको आवाज
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज


समाजिक समाचार बिस्तारमा >>

बन्दीको सास बन्द

११ असार, मोरङ । मोरङ कारागारका एक बृद्ध बन्दीको आज बिहान मृत्यु भएको छ । गत साउन २९ गतेदेखि जबरजस्ती करणी मुद्दामा कैद सजाय भोग्दै आएका ६५ वर्षका धनबहादुर गुरुङको मृत्यु भएको हो । 


राति खाना खाएर सुतेका मोरङ शनिश्चरे-७ का गुरुङलाई आज बिहान ४ बजे अचेत अवस्थामा देखिएको थियो । गुरुङको कोशी अाचल अस्पतालमा उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको जेलर खगेन्द्र गिरीले जानकारी दिनुभयो ।



Next »

Total Comments :0


Leave a Comment

(Name Required *)
(Mail Required * Will not be published)
(Website)







FOR Advertisement Please contact Radio Mirmire for details.

 
Powered by: SanTech Services Pvt. Ltd. Mechi-Kali Communication Pvt. Ltd.
Radio Mirmire 89.4 MHz
Post Box: 26165, Phone: 01-4771228, Fax: 01-4770058
Anamnagar Kathmandu, Nepal
Total Page Hits 145595 since June 2009
© 2009 Radio Mirmire.All Rights Reserved.