नयाँ नेपालका लागि नयाँ सञ्चार, जनताका लागि रेडियो
आवाजविहीनहरुको आवाज
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज


खेलकुद समाचार बिस्तारमा >>

अष्ट्रेलियाद्वारा २ सय ७६ रनको चुनौती पेश

१९ फागुन, काठमाडौं । न्युजिल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेट म्याचमा अष्ट्रेलियाले २ सय ७६ रनको चुनौती पेश गरेको छ । टस जितेर व्याटिङ रोजेको पाहुना टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा २ सय ७५ रन बनाएपछि न्युजिल्याण्डले सो चुनौती पाएको हो ।
 
अष्ट्रेलियाका लागि माईक हसीले सर्वाधिक ५९ रनको योगदान गर्न बाहेक अन्य कुनै व्याट्सम्यानहरुले अर्धसतकिय पारी खेल्न सकेनन् । न्युजिल्याण्डका लागि डयर टफीले सर्वाधिक ३ विकेट लिएका छन् ।



<< Previous Next »

Total Comments :0


Leave a Comment

(Name Required *)
(Mail Required * Will not be published)
(Website)







FOR Advertisement Please contact Radio Mirmire for details.

 
Powered by: SanTech Services Pvt. Ltd. Mechi-Kali Communication Pvt. Ltd.
Radio Mirmire 89.4 MHz
Post Box: 26165, Phone: 01-4771228, Fax: 01-4770058
Anamnagar Kathmandu, Nepal
Total Page Hits 145639 since June 2009
© 2009 Radio Mirmire.All Rights Reserved.