काठमाडौ, ११ आश्विन - नेपाली वित्तिय क्षेत्रमा सबैभन्दा ठुलो अनियमितता गरेको आरोप लागेका योगेन्द्र प्रसाद श्रेष्ठ बुधवार प्रहरीले सार्वजनिक गरेको छ । उनलाई भारतमा पक्राउ गरेर ल्याइएको हो ।
काठमाडौ २८ भदौ । धादिङ महादेवस्थान ५ मा उद्योग रहेको ओम ग्यासको फिटिङमा देखिएको त्रुटीका कारण ग्यास लिक भएर आगो लाग्दा केही मानिस घाईते भएपछि छलफल गर्न पीडितहरुले अनुरोध गर्दा उद्योग व्यवस्थापनले अटेर गरेको होटेल व्यवसायीहरुले बताएका छन् ।
रक्षामन्त्री शरतसिंह भण्डारीले दिएको अभिव्यक्तिको विरोधमा सत्तारुढ माओवादीका जनवर्गिय संगठनहरुले शुक्रवार साझ राजधानी लगायत देशका अधिकांश जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
६ असोज, काठमाडौं । राजधानीमा जारी प्रथम माउन्ट एभरेष्ट अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शुक्रबार नेपालले थप एक स्वर्ण र चार रजत पदक जितेको छ । नेपालका लागि आयशा शाक्यले स्वर्ण दिलाएकी हुन् ।
काठमाडौ २९ भदौ । राजधानीमा जारी अण्डर १६ छनौट चरणमा बढी उमेरको खेलाडी समावेश गरिएको छ । नेपाली राष्ट्रिय फुटवलका प्रशिक्षक ग्राहम रोबर्टसले प्रतियोगितमा सिरियाले बढी उमेरको खेलाडी समावेश गराएको भन्दै आपत्ती जनाउनु भएको छ
यस वर्ष्रको ुपल्सर स्पोट्स्र अवार्डू अन्तर्गत वर्ष्रको उत्कृष्ट पुरुष खेलाडीमा ब_िक्सङका दीपक महर्जन घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार माचले आइतवार राजधानीमा कार्यक्रम आयोजना गरि पल्सर अवार्ड वितरण गरेको हो । महर्जनलाई वर्ष्रको उत्कृष्ट पुरुष खेलाडीबाट सम्मान गरिएको छ ।